स्यानिटरी प्याडको कच्चा पदार्थ र तयारी प्याडमा फरक कर
जनस्वास्थ्य सरोकार, काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगको संरक्षणका लागि कच्चा पदार्थ र तयारी प्याडको महसुलमा एक तहको फरक करको व्यवस्था गरिएको बताउनुभएको छ