प्रथम प्याथोलोजी ल्यावलाई आईएसओ १५१८९ गुणस्तर प्रमाणित प्रमाणपत्र प्राप्त
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित प्रथम प्याथोलोजी ल्यावले स्थापनाको दुुई वर्षमा नै आईएसओ १५१८९ गुणस्तर प्रमाणित प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । २०७८ सालमा स्थापना भएको यो ल्यावले