स्वास्थ्य क्षेत्रको संरचनागत सुधारका लागि आफू लागिरहेको स्वास्थ्यमन्त्रीको स्पोष्टोक्ति
नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रको संरचनागत सुधारका लागि आफू लागिरहेको बताउनुभएको छ । विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य मन्त्रालयको शीर्षकमा सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिँदै