वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमीले साउन १ गतेदेखि केएमसीबाट उपचार सेवा दिने
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमीले अब काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजबाट बिरामीलाई उपचार सेवा दिनुहुने भएको छ । चार दशक अघिदेखि मुटुरोगीको उपचारमा सक्रिय नेपालका