चिरायु हस्पिटलमा डेडिकेटेड युरोलोजी सेन्टर शुरु, वरिष्ठ युरोलोजिष्ट प्रा.डा. उत्तमकुमार शर्माको नेतृत्व
नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौंको बसुन्धारास्थित चिरायु नेशनल हस्पिटलमा डेडिकेटेड युरोलोजी सेन्टर शुरु भएको छ । प्रा.डा. शर्माले युरोलोजी सेन्टर प्रविधि मैत्री हुने र सर्वसाधारणले अत्याधुनिक सेवा प्राप्त गर्ने