मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा.डा. दिनेशकुमार लम्साल नियुक्त
नेपाल हेल्थ न्युज, हेटौडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा.डा. दिनेशकुमार लम्साल नियुक्त हुनुभएको छ। बागमती प्रदेश सरकारले डा. लम्साललाई चार वर्षका लागि रेक्टरमा आज नियुक्त गरेको हो