प्रा.डा. दिव्या सिंह शाहः नेपालमा पहिलोपल्ट मिर्गौला प्रत्यारोपणको शुरूवातकर्ता
चिकित्सा पेशामा प्रा.डा. दिव्यासिंह शाह परिचित नाम हो । उहाँ विगत २८ वर्षदेखि निरन्तर चिकित्सा सेवामा खटिँदै आउनुभएको छ । इन्टरनल मेडिसिनमा एमडी गरेपछि डा. शाह सन् १९९६ देखि त्रि.वि.