‘बिरामीले आँखा देख्न सक्ने भएर जब खुशीले झुम्न र रमाउन थाल्छन् त्यहीँ भगवान देख्न सक्नुपर्छ’
आँखा उपचारका लागि नेतादेखि सर्बसाधारण कोही पनि विदेश जानुपर्दैन । नेपालमा सबैखाले आँखा रोगको उपचार हुने गरेको छ । अत्याधुनिक प्रविधि तथा उपकरणहरु भित्रिसकेका छन् । तर सरकारी अस्पताल भएपनि