सर्बोच्चले भन्योः ‘बागमती प्रदेशको स्वास्थ्य सचिव खड्कालाई जिम्मेवारीबाट हटाउने निर्णय कार्यान्वयन नगर्नु’
जनस्वास्थ्य सरोकार, काठमाडौं । सर्वोच्च अदालतले बागमती प्रदेशको स्वास्थ्य सचिव बद्री बहादुर खड्कालाई जिम्मेवारीबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्बोच्चका न्यायाधीश हरि फुयालको एकल इजलासले