वडा–वडामा बर्थिङ सेन्टर : घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य
जनस्वास्थ्य सरोकार, ढोरपाटन । पछिल्लो दुई वर्षयता गलकोटमा ‘होमडेलिभरी’ हुनेको सङ्ख्या शून्य छ । नगरपालिकाले वडा–वडामा बर्थिङ सेन्टर स्थापना र स्वास्थ्य सेवाको पहुँच सहज पुर्याएपछि ‘होमडेलिभरी’ हुनेको सङ्ख्या शून्यमा झरेको