कर्णाली प्रदेशमा गर्भवती हुनेमध्ये २१ प्रतिशत १९ वर्षमुनिका बालिका, सबैभन्दा बढी जाजरकोटमा
जनस्वास्थ्य सरोकार, सुर्खेत। कर्णाली प्रदेशमा गर्भवती भएकाहरूमध्ये २१ प्रतिशत १९ वर्षमुनिका बालिका रहेको नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ ले देखाएको छ । स्वास्थ्य सेवा कार्यालयहरूबाट लिएको तंथ्याकअनुसार सबैभन्दा बढी ३८.८३