बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २५ वर्षदेखि एक जना मात्र डायटिसियन
जनस्वास्थ्य सरोकार, धरान । धरानस्थित बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २५ वर्षदेखि एक जना डायटिसियनबाट मात्र काम भइरहेको छ । यो १००० वेडको अस्पताल हो भने १६ ओटा विभाग, आईसियू,