भक्तपुर इन्टरनेशनल हस्पिटलमा स्टेम सेल थेरापी सेवा स्थापना गर्ने तयारी
जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुरको कौशलटारमा अवस्थित भक्तपुर इन्टरनेशनल हस्पिटलमा स्टेम सेल थेरापी स्थापना गर्ने तयारी भइरहेको छ । भारतको महाराष्ट्रस्थित हेल्थस्फेयर मेडिटुरको प्राविधिक सहयोगमा हस्पिटलमा स्टेम सेल थेरापी सेवा