भरतपुर अस्पतालत : प्रसुति सेवा लिने महिलालाई दुईहजार यातायात खर्च
जनस्वास्थ्य सरोकार, चितवन । भरतपुर अस्पतालमा प्रसूति सेवा लिने महिलालाई यातायात खर्च बापत दुई हजार रुपैयाँ दिन शुरु गरिएको छ । सरकारको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका अनुसार