आफ्नै भान्सामा पाइन्छ रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने औषधि, जानौँ
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना महामारीपछि यतिबेला इन्फ्लुएन्जा भाइरस ‘एचथ्रीएनटु’ले भारतमा चिन्ता बढाएको छ । कोरोनापछि विश्वभरी इन्फ्लुएन्जा ‘एचथ्रीएनटु’ तीव्र गतिमा फैलिरहेको छ । यसको लक्षण पनि कोरोनाको जस्तै ज्वरो,