epaper
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि बिहिबार पनि खुवाइँदै छ । बुधबार र बिहीबार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । यसैगरी, १२
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले यही वैशाख ६ र ७ गते बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ । ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई