आईभिएफ प्रविधिबारे सात भ्रम, सात यथार्थ
महिला र पुरुषबीच परिवार नियोजनको कुनै पनि अस्थायी साधन प्रयोग नगरी एक वर्षसम्म शारीरिक सम्पर्कमा रहँदा बच्चा नभएको अवस्थालाई निःसन्तान भनिन्छ । अमेरिकन सोसाइटी अफ रिप्रोडक्टिभ मेडिसिनको गाइडलाइनअनुसार विवाहित महिला