तनाव चिन्ता रोग लाग्छ चक्र बिग्रिएरः फूर्ति बढ्छ तनमा मनमा चक्र जगाई हेर
मूलाधार चक्र हाम्रो शरीरको मूलयसैलाई बिगारेर गयौ ठूलो भूल ।योग रैछ ध्यान रैछ चक्र जगाउनेअभ्यास नै हो मूल चुरो रोग भगाउने देखिने त भौतिक शरीर शुक्ष्म शरीर भित्रशुक्ष्म शरीर जगाउने