अस्पतालका मेडिकल पर्सनको भुक्तानी गर्न बाँकी करिब रु.२५ लाख २० दिनभित्र दिइने सहमति, कसले कति भुक्तानी लिन बाँकी ?
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको बसुुन्धरास्थित महेन्द्र नारायण निधि मेमोरियल अस्पतालले कर्मचारीहरुलाई कोभिड कालमा दिन बाँकी सबै कर्मचारीको करिब २५ लाख रुपियाँ तलब २० दिनभित्र दिइसक्ने मौखिक प्रतिवद्धता व्यक्त गरेको