नेपालमा उत्पादन नहुने औषधी मात्र विदेशबाट ल्याउने नीति आवश्यक
औषधी व्यवस्था विभागले नयाँ औषधी ऐनको मस्यौदा तयार गरिरहेको छ । नेपालमा सञ्चालनमा रहेका औषधी उद्योगलाई काम गर्न सरलीकरण गर्ने, औषधीको गुणस्तर सुनिश्चित गर्ने र औषधीको मूल्य सर्वसुलभ हुनेगरी नीति