मेडिसिटी अस्पतालमा २ करोड ६३ लाख ठगी गरेको आरोपमा तीन जना पूर्वकर्मचारी पक्राउ
जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा ठगी गरेको आरोपमा त्यहाँका तीन पूर्वकर्मचारीहरु पक्राउ परेका छन्। अस्पतालको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । पक्राउ