विपन्नलाई १० प्रतिशत छुट्याइ निःशुल्क उपचार गरेको विवरण नटाँस्ने अस्पताललाई कारबाही गर्ने बालेनको चेतावनी
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत नछुट्याए कानुन बमोजिम कारबाही गर्ने चेतावनी