सेतो दुवीमा मेलानोसाइट्स प्रत्यारोपण
सन् २००७ सालमा भारतको म्याङलोरस्थित कस्तुर्बा मेडिकल कलेज (केएमी) बाट डर्माटोलोजी विषयमा एमडी गरेर नेपाल फर्किएँ । नेपाल आइसकेपछि साधारण सेतो दुवीको उपचार शल्यक्रिया, पञ्च ग्राफ्टिङ, अल्ट्राथिन ग्राफ्टिङ र ब्लिस्टर