के हो रोटा भाइरस, जाडोमा बालबालिकालाई कसरी जोगाउने ?
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिसो मौसमसँगै बालबालिकामा ‘रोटा भाइरस’ को संक्रमण देखिने गर्दछ। जाडो मौसममा रूघाखोकी लाग्नासाथ यसैबाट ‘रोटा भाइरस’को संक्रमण पनि हुन पुग्छ। यस्ता संक्रमितलाई झाडापखला लागेर अन्तमा ज्यान