तराईमा चार दिनसम्म लू चल्ने पूर्वानुमान, घरभित्र बस्न आग्रह
जनस्वास्थ्य सरोकार, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी चार दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्नका लागि सतर्कता