२४ लाख खोप हराएकोबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको स्पष्टोक्ती
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले २४ लाख खोप हराएको सन्दर्भमा आफ्नो प्रष्ट धारणा व्यक्त गर्नुभएको छ । संसदमा बजेटमाथिको छलफलका क्रममा सांसदहरुले २४ लाख खोप