विश्व उच्च रक्तचाप दिवस २०२४ः ‘आफ्नो रक्तचाप सही रूपमा मापन गर्नुहोस्, यसलाई नियन्त्रण गर्नुहोस् र लामो समयसम्म बाँच्नुहोस्’
’नेपाल हेल्थ न्युज, काठमाडौं । आज विश्व उच्चरक्तचाप दिवस २०२४ । उच्च रक्तचाप सम्बन्धी जनचेतना अभिवृद्धि र रोकथामका लागि हरेक वर्ष मे १७ मा विश्व उच्च रक्तचाप दिवस मनाइन्छ ।