‘उच्चरक्तचापको औषधि सेवन गर्ने भनेकै गुणस्तरीय जीवन जीउनका लागि हो’— डा. दिवाकर शर्मा
आज विश्व उच्चरक्तचाप दिवस २०२४ । उच्च रक्तचाप सम्बन्धी जनचेतना अभिवृद्धि र रोकथामका लागि हरेक वर्ष मे १७ मा विश्व उच्च रक्तचाप दिवस मनाइन्छ । विश्व उच्च रक्तचाप दिवस २०२४