epaper
डाक्टरलाई भगवानको रूप भनिन्छ भने फार्मासिस्टलाई भगवानको दूत मानिन्छ । डाक्टर र फार्मासिस्टको एउटै लक्ष्य बिरामीलाई स्वस्थ बनाउनु हो । दुवै एक अर्काका परिपूरक हुन् । फार्मासिस्टलाई केमिस्ट पनि भनिन्छ