विश्व मिर्गौला दिवस २०२४ : मिर्गौला बिग्रिएको संकेत र लक्षण, मुलुकमा वर्षेनी ३ हजारको मिगौला फेल हुने
नेपाल हेल्थ न्युज, काठमाडौं । आज विश्व मिर्गौला दिवस । हरेक वर्ष मार्च महिनाको दोस्रो हप्ताको बिहीबार विश्वभर यो दिवस मनाउने गरिएको छ । यस वर्ष मार्च १४ मा विश्व