विश्व रक्तदाता दिवस २०२३ : ‘नियमित रगत तथा प्लाज्मा दान गरेर जीवन बचाउने कार्यमा हातेमालो गरौँ’
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन्। यस दिवसमा