वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. दाससहित तीन जना दोषी ठहर
जनस्वास्थ्य सरोकार, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा. बलभद्रप्रसाद दाससहित तीन जना दोषी ठहर भएका छन् । भ्रष्टाचार मुद्दा लागेका पूर्व उपकुलपति दाससहित ३ जनालाई