निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै ह्याम्स
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं २ साकिनेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । जुगल–सिन्धु उत्थान समाजको आयोजना तथा ह्याम्स अस्पतालको प्रविधिक सहयोगमा विशेषज्ञ