गोमन, करेत र भाइपर जातका सर्पले डस्दा कस्ता लक्षण देखिन्छन्, कसरी बच्ने ?
जनस्वास्थ्य सरोकार, काठमाडौँ । झन्डै दुई साताअघि कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा दुई बालकको सर्पदंशबाट मृत्यु भयो। ‘राति सुतेको बेलामा सर्पले टोकेको रहेछ। तर थाहा नभएर अरू नै उपचार गराउने प्रयास गरिएछ।