सानो उमेरः अव्वल व्यवस्थापकीय क्षमता, विदेश पलायनबाट युवाहरुलाई रोक्न सकिने संभावना
खनाल मेडिहब फर्मास्युटिकल्स प्रा.लि.को जनरल म्यानेजर (जिएम) हुनुहुन्छ । मेडिहबले भारतको लेवेन ल्यावोरेटोरी प्रा.लि.को औषधि नेपालमा बजारिकरण गर्दै आएको छ । सन् २०१४ मा मार्केटिङ कोअर्डिनेटरको रुपमा प्रवेश गर्नुभएका खनाल