विध म्यानेजमेन्ट प्रा.लि.का सञ्चालकविरुद्धको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सर्बोच्चद्धारा कारण माग
जनस्वास्थ्य सरोकार, काठमाडौं । सर्वोच्च अदालतले विध म्यानेजमेन्ट प्रा.लि.का सञ्चालकविरुद्धको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग कारण माग गरेको छ। विध म्यानेजमेन्ट प्रा.लि.ले उत्पे्रषणको माग गर्दै दायर गरेको रिटमा सार्वजनिक पदमा