मेलुङको सितलीमा ४ सय सर्वसाधारणले लिए विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य सेवा
जनस्वास्थ्य सरोकार, मेलुङ । दोलखा जिल्लाको मेलुङ गाउँपालिकास्थित सितली हस्पिटलमा ४ सय स्थानीय सर्वसाधारणले विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् । मेलुङ गाउँपालिका, तामाकोशी गाउँपालिका, मन्थली नगरपालिकाको १३ र