सुर्तीजन्य पदार्थमा कर बढाउन सांसदको माग
जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सुर्तीजन्य वस्तुको कर बढाउन माग गरेका छन् । आर्थिक विधेयक, २०८० माथिको दफाबार छलफलमा भाग लिंदै सांसद देवेन्द्र दाहालले सुर्तीजन्य पदार्थको करमा