सेरेब्रल पल्सीः चाँडै उपचार पाएमा सामान्य जीवनमा फर्काउन मद्धत
सेरेब्रल पल्सी बालबालिकामा देखिने मस्तिष्कको पक्षघात हो । यो ग्रोइङ ब्रेनमा केही इन्सल्ट (चोट वा आघात) पुगेमा हुनसक्छ । विशेषगरी मस्तिष्कको हातखुट्टा चलाउने भाग (मोटर एरिया) मा कुनै कारणले रक्तसञ्चार