नयाँ नेतृत्व आएपछि स्वास्थ्य बीमा बोर्डको बैठक, यी हुन् महत्वपूर्ण ८ निर्णय
जनस्वास्थ्य सरोकार, काठमाडौं । नयाँ नेतृत्व आएपछि स्वास्थ्य बीमा बोर्डको बैठक बसेको छ। नवनियुक्त अध्यक्ष डा गुणराज लोहनीले नेतृत्व सम्हाल्नुभएपछि स्वास्थ्य बीमा बोर्डको पहिलो बैठक बसेको हो । अध्यक्ष डा.