गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारलाई समितिको निर्देशन
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा देखापरेका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिइएको छ । सिंहदरवारमा आज बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो