स्वास्थ्य स्वयंसेविकालाई एक लाख एकमुष्ट
जनस्वास्थ्य सरोकार, नवलपरासी । नवरपरासी (बर्दघाट सुस्तापूर्व) को गैंडाकोट नगरपालिकाले नगरभित्र कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई अवकाशपछि प्रोत्साहनस्वरुप एकमुष्ट एक लाख नगद दिने भएको छ । नगरपालिकाले लामो समय सेवा गरेका