दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई भव्य स्वागत
जनस्वास्थ्य सरोकार, काठमाडौँ । घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौँ आइपुग्नुभएका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री