आँखाको नानी उपचार र रोकथाममा हिमालयन क्याट्र्याक्टः जसले ५० हजार व्यक्तिको दृष्टि बचायो
जनस्वास्थ्य सरोकार, काठमाडौं । यो तस्विर नेपालको विकट गाँउको २२ वर्षीया आमा मीना (बायाँ) हुन् । उनले आँखाको नानी खोस्रिएर हुने रोगको उपचार प्राप्त गरिन् । उनी परिवारमा कमाउने एक