हेटौँडा अस्पतालमा कार्यरत चिकित्सकहरूले बुझाए सामूहिक राजीनामा पत्र
जनस्वास्थ्य सरोकार, मकवानपुर । हेटौँडा अस्पतालमा कार्यरत चिकित्सकहरूले सामूहिक राजीनामा पत्र तयार गरेका छन् । अस्पतालका विभिन्न विभागमा कार्यरत ७८ जना चिकित्सकहरुले कुटपिट घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै सामूहिक