ह्युमन मिल्क बैंकः दैनिक औसत १० जनाले दूधदान गर्दै, अझै अपुग
जनस्वास्थ्य सरोकार, काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले सञ्चालनमा ल्याइएको ‘ह्युमन मिल्क बैंक’ (बृहत् स्तनपान व्यवस्थापन केन्द्र) मा आमाको दूधदान गर्नेको सङ्ख्या बढेको पाइएको छ । अस्पतालले