लमजुङमा अल्ट्रासाउण्ड सेवा सुरु
जनस्वास्थ्य सरोकार, लमजुङ । लमजुङ जिल्लास्थित मध्यनेपाल नगरपालिकाले भार्लेटार स्वास्थ्यचौकी मार्फत ‘अल्ट्रासाउण्ड सेवा’ सुरु गरेको छ । गर्भवती महिला तथा नवजात शिशुको मृत्युदर घटाउने लक्ष्यका साथ पहिलोपटक आइतारदेखि यो सेवा