उत्कृष्ठताको कदरः संविधान दिवसको अवसरमा विभूषित भए चिकित्सक, नर्स र औषधि व्यवसायी
स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरेका चिकित्सक, नर्स एवं औषधि उद्यमीगरी ३३ जना भन्दा बढी व्यक्तिले राष्ट्रपतिबाट पदक पाएका छन् । संविधान दिवसका दिन राजधानीमा आयोजित कार्यक्रममा उहाँहरुलाई पदक प्रदान गरिएको