नेपाल क्यान्सर हस्पिटल र नबिल बैंकबीच सम्झौता
ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटल र नबिल बैंकबीच एकअर्कामा सहुलियत सेवा सुविधा दिनेबारे सहमति भएको छ । हस्पिटलले नबिल बैंकका कर्मचारी, कार्ड होल्डर ग्राहकहरुलाई रेडियोलोजी, ल्याब, वेड, रेडियोथेरापी र क्यान्सर