पत्रपत्रिकाबाट

सरसफाइ महाअभियान सुरु : घर वरपर सफा नराखे ढोकामा बिल

काठमाडौं शंखपार्कमा बुधबार एकबर्से सरसफाइ महाअभियान उद्घाटन गर्दै सभामुख कृष्णबहादुर महरा। साथमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत। आफ्नो क्षेत्रको सरसफाइ आफैंले नगरे सरकारले त्यसलाई सफा गरेर घरघरमा बिल लगेर रकम असुली गर्ने तयारी थालेको छ। एकबर्से सरसफाइ

Read more

धूमपानले बर्सेनि ३० हजारको मृत्यु

   धूमपान र सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि कडाभन्दा कडा कानुन बने तापनि कम हुन सकेको छैन । अहिले काठमाडौं जिल्लालाई धूमपानरहित सहर बनाउने अभियान पनि चलिरहेको छ, यद्यपि सार्वजनिक स्थानमा यसको प्रयोग न्यूनीकरण हुन सकेको छैन । धूमपान

Read more

हड्डी कमजोर हुने मुख्य कारण

  प्रत्येक मानिसको शरीरमा मिनरल, क्याल्सियम, फेस्फेटको आवश्यकता पर्छ । यसले हाम्रो शरीरलाई मजबुत बनाउन सहयोग गर्छ । हाम्रो शरीरको हड्डी पुरानो भएपछि फेरि नयाँ बन्छ । यो जीवनभरि चल्ने प्रक्रिया हो । प्रत्येक १०–१० वर्षमा मानिसको हड्डी परिवर्तन हुन्छ । जबसम्म

Read more

अस्पताल प्रशासन र पीडितबीच छलफल

मुख्यमन्त्री शेरधन राईको निर्देशनपछि नोबेल शिक्षण अस्पतालका प्रशासक र पीडितबीच आइतबार रातिसम्म जिल्ला प्रशासन कार्यालयमा छलफल भएको छ । स्थानीय प्रशासनले अस्पतालका प्रशासकलाई ल्याएर पीडित पक्षसँग दिउँसोदेखि छलफल सुरु गराएको हो । पीडित पक्षले आइतबार अस्पताल परिसरमा नाराजुलुस गरी

Read more

दाङमा थपिदै झाडापखाला बिरामी

दाङको शान्तिनगर गाउँपालिकाका दुई वडामा शनिबार विहानदेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । झाडापखालाका बिरामी आजपनि अस्पताल आउन थालेको शान्तिनगर स्वास्थ्य चौकी प्रमुख हरी पुनले बताउनुभयो । विहानदेखि अहिलेसम्म ४४ जना नयाँ बिरामी थपिएको उहाँले

Read more

१३ वर्षमै आमा

   सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको जनरल वार्ड, बेड नम्बर ४ । तेह्र वर्षीया ममता मरिक एकमहिने शिशुलाई जेनतेन सम्हालिरहेकी छन् । आफैंलाई सम्हाल्न नसकिरहेकी किशोरीका काखमा दूधे बालक ! उनको यो दयनीय अवस्था देख्ने सबैका आँखा रसाउँछन् । ममताको मातृत्वबारे

Read more

कसरी जोगाउने बच्चाको मिर्गौला ?

  सामान्यतया पाको उमेरका मानिसमा मिर्गौलाको समस्या देखिने गथ्र्यो । तर, पछिल्लो समय बालबालिकामा पनि मिर्गौलासम्बन्धी विभिन्न समस्या देखिन थालेका छन् । अभिभावक बालबालिकाको मिर्गौलाबारे सचेत नरहँदा कैयौँले ज्यान गुमाएका उदाहरण पनि थुप्रै छन् । अभिभावकको सामान्य लापर्बाहीले समेत बालबालिकाको

Read more

करोड खर्चिंदा पनि घटेन लामखुट्टे

जनकपुर उपमहानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि १ करोड रकम खर्च गरे पनि लामखुट्टेको टोकाइ जस्ताको तस्तै छ। जनकपुरको ठूलो समस्याका रूपमा रहेको लामखुट्टेको प्रकोप गर्मीसँगै बढ्दै गएको छ। नगर क्षेत्रमा खुला नाला र ढलले गर्दा लामखुट्टेको टोकाइबाट वर्षभरि

Read more

वैदेशिक रोजगारी निःसन्तानको कारक बन्दैै

 सर्लाहीका ३३ वर्षीय जनक महतो (नाम परिवर्तन) को बिहे भएको पाँच वर्ष भयो। विदेशमा काम गर्ने उनी बिहे भएको पाँच वर्षको अवधिमा तीनपटक घर आएका छन्। बिहेको दुई महिनामै उनी वैदेशिक रोजगारीका लागि कतार गए। पहिलोपटक बिदेसिएको

Read more

अझै आएन सवारी प्रदूषण जाँच्ने मेसिन

  वर्ष दिन बित्न लागे पनि यातायात व्यवस्था विभागले सवारीसाधनको प्रदूषण जाँच मेसिन अझै खरिद गरेको छैन । वायु प्रदूषण बढाउन सबैभन्दा धेरै भूमिका सवारीसाधनको (३८ प्रतिशत) रहेको अध्ययनले देखाएपछि सरकारले प्रदूषण नियन्त्रण गर्न मेसिन खरिदका लागि

Read more